पोखराको पृथ्वीचोकबाट एउटा यस्तो खुलासा “अब पोखरामा आगो बल्छ” हेर्नुहोस यस्तो छ खास कारण

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

ओएस नेपाल, पोखरा, ३ मङ्सिर । पोखराको पृथ्वीचाकमा लखन थापाको शालिक पुनः राखेपछि पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना संघर्ष समिति आक्रोशित बनेको छ ।

समितिले थापाको शालिक पुनः स्थापना हुनु महानगरपालिकाको बेईमानी भनेको छ ।

समितिका अध्यक्ष शंकर खरालले अब फेरी आन्दोलन सुरु भएको बताएका छन् । महानगरपालिकाले लखन थापाको शालिक राख्ने काम गराउदैनौँ भन्ने र जनता भिडाउने काम गरेको आरोप लगाउनुभयो ।

महानगरपालिकाले आफुहरु र पृथ्वीनारायण शाहले हेपेको र यो हेपाई सहन नसक्ने बताउनु भयो । हेर्नुहोस भिडियो

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!