नर्भिक अस्पताल पुगे प्रचण्ड, अस्पताल लैजानु अघि नै प्रकाशको निधन भएको पुष्टी

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन अस्पताल पुर्याउनु अघि नै भएको चिकित्सकले बताएका छन् । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले हृदयघातका कारण प्रकाशले अस्पतालमा आउनु अघि नै प्राण छाडिसकेको बताए ।

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले प्रकाशको निधनको पुष्टी गर्दै भने उहाँको निधन अस्पताल ल्याउनु अघि नै भइसकेको थियो । झापाको बिर्तामोडमा बसेका प्रचण्ड हेलिकोप्टर चढेर काठमाडौँ आएका प्रचण्ड भर्खरै अस्पताल पुगेका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!