प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने



काठमाडौं -प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।आज बिहान असामहिक निधन भएका दाहालको शव अहिले नर्भिक अस्पतालमै छ ।

अस्पतालमा पिता प्रचण्ड र पत्नी बिना मगर पनि अस्पताल पुगिसकेका छन् । दाहालका दुइ पत्नीहरु बिना र सृजना अस्पतालमा बेहोस अबस्थामा रहेका छन् ।

Comment