प्रकाश दाहालको निधनप्रति अस्पतालले बल्ल खोल्यो मुख, अस्पताल लैजानु ३ घण्टा पहिले नै गइसकेको थियो प्रकाशको प्राण

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

काठमाडौं। प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु अस्पताल ल्याउनु अघी ३ घण्टा अघी नै भएको नर्भिक अस्पतालले जनाएको छ। अस्पताल प्रसासनले पत्रकार सम्मेलन गर्दै ५ वजेर ५० मिनेटमा अस्पताल ल्याइएका प्रकाश अस्पतालमा ल्याउँदा नै मृत्यु भएको जानकारी दिएको छ ।

अस्पताल ल्याउनु ३ घण्टा अघी नै उनको हृदयघातका कारण मृत्यु भएको समेत अस्पतालले जनाएको छ ।प्रकाशका दुई श्रीमतीहरु वेहोस अवस्थामा रहेका छन्। दाहालको शवलाई नर्भिक अस्पतालबाट पेरिसडाडाँ लगिने छ र अन्तिम संसकार पनि आजै गरिने बताइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!