प्रकाश दाहालको हत्या की मृत्यु??कसरी आयो शरीरभरि चोटै चोट(भिडियो हेर्नुहोस)

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

ओएसनेपाल, पोखरा- प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ ।माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ ।

डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।प्रकाश दाहालको हत्या की मृत्यु??कसरी आयो शरीरभरि चोटै चोट.आखिर के भएको थियो उनलाई पुरा हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!