छोराको अन्तिम बिदाईमा डाको छोडेर रोए प्रचण्ड(भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

ओएसनेपाल, पोखर- छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् । माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।

आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र डाको छोडेर रोइरहे हेर्नुहोस भिडियो

 

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!