पार्टी कार्यालयमा प्रचण्ड र रेणुको रुवाबासी – आमा अचेत अबस्थामा, श्रीमती बेहोस…(हेर्नुहोस् भिडियो)

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिएको थियो।
अहिले पार्टी कार्यालयमा श्रद्धाञ्जली ब्यक्त भइरहेको छ । अहिले परिवारको अबस्थामा नाजुक भएको छ । पार्टी कार्यालयमा प्रचण्ड र रेणुको रुवाबासी | आमा अचेत अबस्थामा, श्रीमती बेहोस – हेर्नुहोस् भिडियो..

भिडियो हेर्नका लागि यहाँ :-

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!