नासालाई एकजुट हुन अध्यक्ष ढकालको आग्रह

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकालले एक प्रेस-बिज्ञप्ति जारी गरि सबै क्षेत्रका नासा-पदाधिकारीलाई एकजुट हुन आग्रह गरेका छन् |

हालै विवादको चरम शिखरमा हुमिएको नासा अब चै केहि हुन्छ कि भन्नेमा नेपाली जनताको आशा पलाएको छ | ओएस-नेपालसंगको फोन-अन्तरबार्तामा ढकालले संस्था जनताकै लागि हो र चाडै नयाँ कामहरु सुरु हुने कुरा जाहेर गरे | हालैको नेपालको विवादको बारेमा अध्यक्ष ढकालले संस्थाले दरो कदम उठाएको र साना वा ठुला कुनै हिंसा वा दुर्व्यवहारको ठाउँ नासा भित्र नरहेको कुरा स्पस्ट पारे |

एकचोटी संसार भरि विवादले व्यापक भएको नासा भर्खरैमात्र साम्मे बनेको अवस्थामा छ | नासाको यो नयाँ नेतृत्वले के – के नयाँ काम गर्छ भन्ने कुरामा धेरै नेपालीहरु आशामा बसेका छन् |

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!