हेर्दा हेर्दै आर्यघाटमा यसरी खरानी भए प्रकाश , प्रचण्डले दिए दागबत्ति…(हेर्नुहोस् भिडियो)

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । हेर्दा हेर्दै आर्यघाटमा यसरी खरानी भए प्रकाश ,प्रचण्डले दिए दागबत्ति …हेर्नुहोस् भिडियो…

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!