धुर्बीकरण मुलुककालागि उपयुक्त छ – डा. रामहरी ढकाल (भिडियोसहित)



एच.बी ताम्राकार , जापान ।मानव शास्त्री डा.रामहरी ढकालले एपी वन एच.डी टेलिविज़नको विशेष महत्वको कार्यक्रममा धुर्वीकरण मुलुककालागि उचित रहेको बताएका छन ।

बाम होस या लोक होस , दुबै धुर्बीकरणले मुलुकलाई फ़ायदा पुर्याउने भन्दै देशमा देखीएको पछिल्लो कदमले देशलाई स्थिरतातिर लगेको दाबी गरेका हुन ।

बाक़ी भिडियो बाट :

Comment