जहानिय राणाशासनको अन्तको लागि नेपाली काङ्ग्रेस जन्मियो र सफलता हात पर्यो

Posted By OSNepal, California, USA || Date: 4 December, 2017

जहानिय राणाशासनको अन्तको लागि नेपाली काङ्ग्रेस जन्मियो र सफलता हात पर्यो।त्यो साल थियो 2007….
प्रजातन्त्रको स्थापना सगै बिस्तारै मौलाएको प्रजातन्त्र भित्रको बिकृतीलाई अन्तसगै बहुदलिय ब्वस्थाको लागि जन्मियो नेकपा एमाले।जहानिय राजतन्त्रको अन्तको लागि 2051 सालमा जन्मियो माओबादिले 2062/63 को जनाअन्दोलनको रुप लिएर सफलता हासिल गर्यो।जसो तसो जीवन सुध्रिदै थियो।लाग्थियो अब देस दलिय प्रतिस्पर्धामा गयो।जस्लाइ जन्ताले जिताएर पठाउछन उसैले देस हाक्छ सम्झिएको थिए।यहि अनुरुप एकले अर्कालाइ हरेक आरोप प्रत्यारोप लगाएरै भएनी चुनाबमा थिए।

सम्झिए जित्नेले भोलि केही गर्छ…..
. हार्नेले प्रतिस्पर्धामा अर्को पटक आउनको लागि समाजमा पक्कै सुदृढीकरण गर्नेछ।धेरैलाइ भन्थे राजनिती गर्ने भए झापाको बिस्वप्रकास र राम कार्की झै गर।तर कसैले नसुने नि भोलिको आसमा चुप थिए।किनकी अबको दिन प्रतिस्पर्धात्मक दिन थियो।यसै क्रममा भैरहेको चुनावी कार्यक्रममा कहाँ बाट बम आउदैछ???कहाबाट बिस्फोट भैरहेको छ?के को लागि भैरहेको छ??यदि अन्यायमा परेको भए स्वच्छ चुनाबी प्रतिस्पर्धामा आएर जनम्यान्डेड पाएर परिवर्तन गरिदेउ।किनकी नेपालको संविधान 2072 ले सबै खाली गर्दिएको छ।के को लागि तमास हो यो?????आखिर मान्छे मार्नुमा तिम्रो तमासा भए त पिरोलिने हामी जस्तै गरिब हो।अधिकारको लागि भए खुल्ला भएको बाटो अङ्गाल!!!
रगतले केवल तिमी प्रतिको बितृस्णा पैदा गर्छ।युगयुग ननिक्लिने खाडलमा धकेल्छ!!! भने तिम्रो बन्दुक र बम केको लागि????? नछ अब श्री 3…..नछ श्री ५… नछ एक दलिय शासन……..
प्रतिस्पर्धात्मक समयमा प्रतिस्पर्धामा आउ!!!!
बिचरा श्री३ र श्री५ ले तर्साएर्का बुढा बाआमालाइ मर्ने समयमा आतङ्कित नबनाउ!!!!
जोसले उम्लिएको युवाको जोसलाई बन्दुकको छररासगै छियाछिया नबनाउ!!! यथार्थ स्विकार्दै प्रतिस्पर्धामा आउ!!!
किनकी देख्दिन अब म कतै निसाना
हाने ढल्ने छ सर्वहारा जन्ताको छाना
बल्ल सिक्दैछन गरिबले सिर उठाउन
जहानियको मुठ्ठी खोसी भर्नलाई माना
होला असन्तुष्ट तर सहि बाटो हैन यो
पक्कै सुन्ने छौ शब्द लाग्दैन छौ काना
आउ मिलेर जुधौ बरु अन्याय ज्याजती
तर नखोस गरिबको पाक्दैगरेको खाना
– हिमाल सागर
द. कोरिया

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!