राष्ट्रसंघका राजनीतिक परिषद् प्रमुख उत्तर कोरियाको भ्रमणमा

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

काठमाडौं : संयुक्त राष्ट्रसंघका राजनीतिक परिषद्का प्रमुख उत्तर कोरियाको भ्रमणमा निस्किउका छन् । जेफ्री फेल्टम्यान मंगलबारदेखि उत्तर कोरियाको चारदिने भ्रमणका लागि निस्किएका हुन् ।

राष्ट्रसंघका वरिष्ठ पदाधिकारीले ६ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्न लागेको बिबिसीले जनाएको छ । फेल्टम्यानले उत्तर कोरियाको निमन्त्रणमा भ्रमण गर्न लागेको बताइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!