आयो फेरी अर्को कमेडी भिडियो “एक किसको पाँचहजार” ओके छ त भाग ७०

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

निरज नेपालको र्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल “ओके छ त ” को भाग ७० युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो। यसका निर्देशक निरज नेपाल हुन।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनका लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज यो भिडियो अपलोड गरेको छ ।

यस भागम के हुन्छ यो भिडियो हेर्नुहोस् :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!