शरीर जोडिएका कारण चर्चामा यि दुई दिदी बहिनी, दुईवटा टाउका भएपनि एउटै मन बनाएर बाँच्न बाध्य

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

एजेन्सी । बाँच्नुपर्छ जे पनि देख्न पाइन्छ भन्ने बुढाबुढीको उदाहरण बेला बेलामा मिलेको पाइन्छ । प्रशंग हो अमेरिकको । जहाँका दुई दिदी बहिनी अबिगैल तथा ब्रिटेनी हेन्सेलको टाउको अलग भए पनि शरीर भने एउटै छ । शरीर जोडीएकै कारण यि दिदी बहिनी अहिले चर्चामा छन् ।

एक शरीर दुई शीर भएका यि सुन्दरीहरु अमेरिकी डाइसेफेलिक पैरापेगस जुम्ल्याह दिदी बहिनी हुन् । यिनीहरुको गर्धनबाट तलको शरीर एक छ । एकबिना अर्काको टाउको हिँड्न नसक्ने भएका कारण उनीहरु लामो समयदेखि एक मन बनाएर बाँचिरहेका छन् । अमेरिका जस्तो सभ्य र शिक्षित समाजमा जन्मिएकै कारण उनीहरुले संसारका धेरैजसो सुबिधाहरुको उपभोग गर्न पाएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!