सट मुभी जति सबै छाडानै हुन्छन भन्ने होइन,ल हेर्नुहोस यस्तो पनि हुन्छ(भिडीयो)

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

नेपालमा सर्ट मुभिको नाममा अस्लिल भिडियोहरु बनिरहेको बेला । एउटा सकरात्मक समसामयिक कथा बस्तुमा आधारीत भिडियो “सोझो” मिडिया कनेक्सनले भर्खरै युट्युबमा सार्वजनिक गरेकोछ ।

एउटा गाउँ बाटो एउटा सोझो मान्छे बिदेश पुगे पछी आफ्नै नेपाली दाजु भाईहरु बाट हुने दुर्ब्यबहार र सहनु पर्ने अन्यायको सेरो फेरोमा रहेर तयार भएको कथा “सोझो” सर्ट मुभिमा साहित्यकार तथा मोडल रबिन मगर ,सुनिता मगर,अमृत लिम्बु,राजु भुजेल,प्रकास माबो,अनिल सुनार,हुर्रे पुन, राम बिलास मन्डल,सन्तोस कार्की ,को अभिनय रहेको छ।

बालन्द माबोको लेखन/छायाङ्कन/र निर्देशनमा तयार भएको यस भिडियोलाई सौजन योङ्हाङले निर्माण तथा सन्जय आचार्यले सम्पादन गरेकाछन्।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!