सीके राउतको यस्तो डरलाग्दो कदम !! हेर्नुहोस भोलिको चुनाव रोक्ने यस्तो चाल !



सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।
उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभियान सञ्चालन गर्दै आएका विखण्डनवादका प्रवक्ता डा. सीके राउत लाइभमा यसो भन्छन

Comment