पतिले आफ्नी पत्नीको अर्कैसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि[भिडियो हेर्नुहोस ]

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

तीन बच्चाकी आमा समेत रहेकी पत्नीको अर्कैसँग अबैधसम्बन्ध रहेको आशंकामा पतिले पत्नीको हत्या गरेका छन्।आरोपीले आफ्ना तीन सन्तानकै सामने पत्नीको हत्या गरेका हुन्। पत्नीको हत्यापछि आरोपीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका थिए। तर उनको प्रयास असफल भएको छ। लामखुट्टे मार्ने विषदीले ज्यान नभएपछि उनले हातको नसा काटेको थिए। बच्चा जोडले चिच्याएपछि छिमेकीले उनलाई आत्महत्या गर्नबाट जोगाएका थिए।आत्महत्याको प्रयास गरेका ती व्यक्तिको जीटीबी अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनलाई अदालतमा पेष गरिने भारतीय सञ्चारमाध्यमले जनाएको छन्। उनले प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेका छन्। भिडियो हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!