बुहारी पोइल गईन, बच्चा हरु अनाथ आश्रममा,बृद्द आमा एक्लै घरमा। यो भन्दा पीडा के होला? [भिडियो हेर्नुहोस ]



“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै भिडियो सहित !!यो भिडियो रबि लामिछाने सम्म पुराउन सक्दो शेयर गरि दिनु होला !! दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै “एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” भन्नुहुन्छ। बुहारी अन्तै गईन, बच्चा हरु अनाथ आश्रममा,बृद्द आमा एक्लै घरमा। यो भन्दा पीडा के होला? सबै मिलेर छोरो खोज्न सहयोग गरौं। कतै तपाईं हरुलाई जानकारी छ भने सम्पर्क गर्नुहोला ।सेवा नै धर्म हो । भिडियो हेर्नुहोस

Comment