अचानक जम्काभेट भयो प्रकाशमान सिंह र रविन्द्र मिश्रको , यस्तो भयो कुराकानी

Posted By OSNepal, California, USA || Date: 7 December, 2017

काठमाडौं – कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ ।
काठमाडौं क्षेत्रनम्बर १ मा उम्मृदवार रहेका यि दुई मतदान स्थलहरुमा पुग्ने क्रममा काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा जम्काभेट भएको हो ।

भेटमा दुबै उम्मेदवारले सामुहिक तस्विर खिचाउदै एकअर्कालाई शुभकामना दिएका छन् ।दुबैले आफूलाई भने भोट हाल्न पाएनन् ।विवेकशील साझाका संयोजक मिश्रले ललितपुर २ बाट मतदान गरेका छन् भने कांग्रेस पूर्वमहामन्त्री सिंहले काठमाडौं ७ बाट मतदान गरेका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!