राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा मतदान

Posted By OSNepal, California, USA || Date: 7 December, 2017

काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!