नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु — OSNepal

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु

LC (KTM) May 26, 2023 0

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरुको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर