मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

Posted By OSNepal, California, USA || Date: 10 December, 2017

मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् ।जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्काका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषाा गरिएको छ ।

मोवाईल रिचार्जका खोल र सुर्ती एवंम गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरुस्कार दिइएको चक्रपथ सफाई अभियानका अभियान्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!