ए डिभिजन लिग, आज तीन खेल हुदैँ — OSNepal

ए डिभिजन लिग, आज तीन खेल हुदैँ

LC (KTM) June 03, 2023 0

काठमाडौं, २० जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज तीन खेल हुदैँछन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब  भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर