राप्रपाका चर्चित नेता विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित



चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रचण्डले राप्रपाका चर्चित नेता विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गर्दै तिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् । यि दुई प्रतिस्पर्धीबिच सुरुवाती अवस्थादेखि नै कडा प्रतिस्पर्धा रहेको थियो ।

Comment