निर्देशकले आम दर्शक हरुलाई नै प्रस्न गरे ” समर लब” कस्तो चलचित्र ?

Posted By OSNepal, California, USA || Date: 12 December, 2017

‘समर लभ’ मुख्य पात्र अतीत र शायाको प्रेममा आधारित छ । अतीतको सुरूमा इन्ट्रान्स टपर शाया को हो भन्ने कौतुहलता जाघ्छ । एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा दुवै नजिकिन्छन् । उनीहरूको प्रेम जीवन राम्रै चलेको हुन्छ तर कलेज यात्रा समाप्त हुदा केही प्रभाव पर्छ । थप प्रभाव जातीय अन्तरले पार्छ ।
“समर लभ”को सुटिंग पोखरामा हुदै गर्दा हामीले समर लबका डाइरेक्टर मुस्कान ढकाल र कलाकार शिशिर भण्डारीसंगको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुन्छ

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!