कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने माओवादीको निर्णय — OSNepal

कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने माओवादीको निर्णय

LC (KTM) June 06, 2023 0

विराटनगर, २३ जेठ । माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ ।कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर