लागूऔषधसहित धनगढीमा १९ वर्षीया किशोरी पक्राउ — OSNepal

लागूऔषधसहित धनगढीमा १९ वर्षीया किशोरी पक्राउ

LC (KTM) June 06, 2023 0

धनगढी, २२ जेठ-धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।

सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् । उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर