२० वर्षदेखि सुन, चाँदी र फलाम मात्रै खाँदै आएका युवालाई देखेर अस्पतालका चिकित्कस समेत परे तीन छक्क : शल्यक्रिया गर्दा पेटमा देखियो यस्तो अनौठो

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

एजेन्सी । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाका एक ब्यक्तिले सिक्का निल्दा निल्दा पेटमा ७२ वटा शिक्का जम्मा भइसके । कृष्ण सोमलया साम्बर नामक ५० वर्षका ती व्यक्तिको एकदिन सारै पेट दुखेपछि नजिकको अस्पताल भर्ना हुँदा उनको पेट भित्रको अवस्था देखेर डाक्टर र नर्सहरुले छक्क परे ।

कारण थियो उनको पेटमा ७२ वटा सिक्का भेटीनु । कृष्ण सोमलया साम्बर दुर्लभ रोग मेटलोफगियाबाट पिडित भएपछि धातुजन्य पदार्थ खान सुरु गरेको चिकित्सकले अनुसन्धानबाट पत्ता लगाए । पछिल्लो २० वर्षदेखि उनी यो रोगबाट पीडित रहेको अनुससन्धानबाट खुलेको छ । यसक्रममा उनले सुन, चाँदी तथा फलामका धेरै चिजहरु खाइसकेका छन् । ४ घण्टाको शल्यक्रियापछि उनको पेटबाट ठूलो संख्यामा धातुजन्य पर्दाथहरु निकाल्दा चिकित्सक नै छक्क परेको समाचारमा जनाइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!