चार महिना देखि भर्जिन नै छु: गौरव पहारी…(हेर्नुहोस् भिडियो)



यौन मनोविज्ञानमा आधारित सिनेमा ‘मिस्टर भर्जिन’ बन्ने भएको छ । राजधानीमा आयोजित प्रेसमिटमा निर्देशक विशारद बस्नेतले सिनेमा ‘सेक्स कन्टेन्ट’मा नभएर केहि भर्जिन पात्रहरुको मनोविज्ञानमा बन्ने जानकारी दिए । चार महिना देखि भर्जिन नै छु: गौरव पहारी… हेर्नुहोस्  भिडियो..

Comment