पहिलो चोटी स्वेताले खोलिन् अनमोलसँग भिडन्त नगर्नुको रहस्य…(हेर्नुहोस् भिडियो)



अन्ततः चलचित्र “कृ” र “कान्छी”को भिडन्त टरेको छ । माघ २६ गतेलाई अनमोल केसी अभिनित चलचित्र “कृ”लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत चलचित्र “कान्छी”ले नयाँ प्रदर्शन मिति तय गरेको छ । अनमोलको अगाडि असुरक्षित महशुस गरेपछि “कान्छी” टीमले चलचित्रको प्रदर्शन मिति फेरवदल गरेको अनुमान लगाउनु थालेका थिए तर नयाँ रहस्य सार्वजनिक भएको छ । पहिलो चोटी स्वेताले खोलिन् अनमोलसँग भिडन्त नगर्नुको रहस्य…हेर्नुहोस् भिडियो…

Comment