आम जनता पार्टीका दुई संगठनबीच एकता — OSNepal

आम जनता पार्टीका दुई संगठनबीच एकता

LC (KTM) June 10, 2023 0

काठमाडाै‌ऽ २७ जेठ । प्रभु साह नेतत्वकाे आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ।शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए ।

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर