यो घरेलु बिधी अपनाउनु होस दुई दिनमा पायल्सबाट छुटकारा पाउनुहुने छ(भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 16 December, 2017

ओएसनेपाल, पोखरा- पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन ।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।

जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ.भिडियोमा हुनेहोस यो घरेलु बिधी अपनाउनु भयो भने तपाइले दुई दिनमा पायल्सबाट छुटकारा पाउनुहुने छ

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!