युवतीको इशारा नै काफी छ, तपाईलाई यस्तो इशारा दिइन् भने जान्नुहोस् उनी तपाईसँग नजिक हुन चाहान्छिन्

Posted By OSNepal, California, USA || Date: 16 December, 2017

हरेक कुरामा युवती भन्दा युवाहरु बढी नै फाष्ट् डिसिजन लिन्छन् । अर्थात् सोच बीचार नगरी युवाहरुले डिसिजन लिएको पाइन्छ । अझ युवतीहरुको मामलामा त् युवाहरु निक्कै हतोत्साहित हुन्छन् । हो, कुनै आकर्षक युवती देखें युवाहरु
नजिक जान चाहान्छन् ।

तर, युवतीहरु कस्ता युवा देख्दा आकर्षित हुन्छन् । आखिरमा युवतीहरु युवाका लागि कस्तो इशारा दिन्छन् । कस्तो इशारा दिदाँ युवतीहरु यढुवा देखी आकर्षित भएका हुन्छन त्

सामाजिक कार्याक्रम, भेटघाट वा कुनै पार्टीमा यदि कुनै युवती तपाईतर्फ आउँछिन वा तपाईलाई बेला–बेलामा हेरी रहेकी छन् भने उनी अविवाहित छिन् भन्ने बुझ्नुस् । अर्थात बिवाहित अथवा इन्गेजमेन्ट वा प्रेममा रहेका युवतीहरुले अन्य पुरुषहरुलाई हेरीरहने गर्दैनन् ।

कहिले काही कुनै युवतीसंग तपाईको अचानक आंखा जुध्न पनि सक्छ । यसरी आंखा जुध्दा युवती मुस्कुराईन भने अवस्य बुझ्नुहोस कि उनी सिंगल मात्र छैनन् तपईप्रति आकर्षित पनि छिन् ।

यदि कुनै युवती कुनै युवकसंग कुरा गरिरहेकी छिन् भने हुनसक्छ उनी आदर्श साथिको खोजिमा छिन । तपाई आफ्नो असल व्यक्तीत्व मार्फत उनलाई आकर्षीत गर्न सक्नुहुन्छ ।

शारिरिक भाषा बुझ्न सकेमा युवतीलाई जान्न निकै सहज हुन्छ । यवतीहरु के चाहान्छ र युवतीको आसय के छ, सबै बुझ्न सकिन्छ । यदि कुनै युवती कसैलाई अकारण छोईरहेकी छिन् या अति नजिक रहेर कुरा गरिरहेकी छिन भने उनी अवश्य सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न त कसैको अति नजिक जान्छीन न त छुने प्रयास नै गर्छिन ।

पार्टि, भोजमा यदि उनी कयौं मानिसका साथ डान्स गरिरहेकी छिन् भने उनी सिंगल छिन् ।

यदि तपाईलाई उनी मन पर्यो तर उनको ईशारा बुझ्न सकिरहनु भएको छैन् भने सबैभन्दा उत्तम उपाय तपाई उनको नजिक जानुहोस् र उनको फोन नम्बर माग्नुहोस् । यदि उनी सिंगल छैनन् भने प्रष्ट भन्नेछिन् कि मेरो ब्वयफ्रेन्ड छ या म बिवाहित हुँ भनेर ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!