विराट कोहली र अनुष्का शर्माको हनिमुन

Posted By OSNepal, California, USA || Date: 17 December, 2017

काठमाडौं : इटालीमा वैवाहिक लगनगाँठोमा बाधिँएका बिराट कोहली र अनुष्का शर्मा यत्तिबेला हनिमुनमा व्यसत छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट र बलिउड अभिनेत्री अनुष्का इटलीमा हनिमुन मनाइरहेका छन्।

अनुष्काले हनिमुनको तस्बिर इन्स्टाग्रामबाट सार्वजनिक गरेकी हुन् । उनीहरुले हनिमुनको रोमान्सलाई तस्बिरमार्फत् सार्वजनिक गरेका हुन् । परिवारका सदस्यको समेत सहभागितामा उनिहरुको विवाह भव्य रुपमा सम्पन्न भएको थियो।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!