सरुवा बढुवामा लोभ नगरी सरकार छाडन् देउवालाई प्रचण्डको आग्रह

Posted By OSNepal, California, USA || Date: 17 December, 2017

काठमाडौं – ‘प्रचण्ड’ले काम चलाउ सरकारले राजनीतिक नियुक्ति, सरुवा, बढुवामा चलखेल गरेको भन्दै आपत्ति जनाएका छन्।

राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले काम चलाउ बनिसकेको देउवा सरकारले गर्भनर नियुक्तिमा समेत चलखेल गरेको बताउदै देउवालाई यस्तो काम नर्गन आग्रह गरेका छन् ।

गर्भरनर नियुक्ति जस्तो विषय अगाडी बढाउनु गम्भीर विषय भएको भन्दै यस्तो विषय अगाडी नबढाउन आग्रह गरेका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!