रविले बनाउने भए कैलालीमा धुर्मुस सुन्तलीले जस्तै मुसहर बस्ती,आजनै शिल्यानास हुदै(भिडियो सहित)



ओएसनेपाल, पोखरा- धेरै नेपालीको दुखमा साथ दिएक संचारकर्मी रबि लामिछानेले आज खुसीको खबर लीएर आएका छन्.आज उनले फेसबुकमा लाइभ गर्दै भनेका छन् हामीले केहि समय अगाडी प्रतिबद्धता गरेको कैलालीको तिलाठीमा बाढीले बगाएको घर परिवारको लागि मुसहर बस्ती निर्माणको कार्यको भोलि प्रारम्भ हुदै छ.

उक्त परियोजनाको लागि केहि समय अगाडी न्युज २४ले राहत अभियान संचालन गरेको थियो.धेरै नेपालीलाई न्याय दिलाउन दिन रात तल्लिन बनेका रबि अब बाढीबाट पीडित बनेका तिलाठीबासीलाई मलम लगाउन अगाडी बढेका छन्.

साथै उनले आफुलाई अहिलेसम्म गरेको सहयोगले आफु यो ठाउमा पुगेको र आगामी दिनमा पनि सहयोग गर्ने सम्पूण् नेपालीलाई आग्रह गरेका छन्.भिडियोमा हेर्नुहोस कसरी बन्दै छ मुसहर बस्ती र कहाँको पैसाले यो परियोजना अगाडी बढ्ने छ.उक्त परियोजना आजनै शिल्यानास हुदै छ

Comment