‘कृ’ अभिनेत्री अदिती वुढाथोकीले भनिन् सन्नी लियोनीसँग दाँजीनु गलत हो



केही समय अघि कृ अभिनेत्री अदिती वुढाथोकीलाई पोर्न फिल्म नगरीबाट बलिउड भित्रिएकी सन्नी लियोनीसँग तुलना गरिएर भारतिय मिडियामा समाचारहरु प्रकाशित भए ।

एक भारतीय अनलाइनले बलिउडकी हट आइटम गर्ल सन्नी लियोनी भन्दा हट नेपाली अभिनेत्री भन्दै अदितीको चर्चा गर्यो । तर, त्यस समय अदितीले मुख खोलिनन् । तर, चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भने अदिती यस बिषयमा मुख खोल्न बाध्य भइन् ।

अदितीले भनिन् ‘मलाई दर्शकले कुनै नायिकासँग तुलना गर्नु भएको होइन । म अदिती नै ठिक छु । मलाई कसैसँग तुलना नगरिदिनुहोला ।’

Comment