कस्तो अचम्म !मोडल अर्चना मगरको मुखमा लाग्यो ताला “हेर्नुहोस”



कमल सरगम
काठमाण्डौ।
सुगम संगीत क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउने प्रयासको साथमा दिपानारायण झको अर्को उत्कृष्ट आधुनिक गीत”मुखमा ताला”बजारमा आएको छ।दिपा नारायण झा र कासी पाण्डेको सुमधुर आवाजमा सुसजित गीतमा संगीत भने शिखर सन्तोषको रहेको छ भने शब्द कासी पाण्डेको रहेको छ।रिसिका फ्लिम्सको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने अर्चना मगर,भीम थापा र भिम केसीको साथमा रन्जिताको अभिनय रहेको छ।अजय रेग्मीको छायांकन र शिवन पोख्रेलको उत्कृष्ट निर्देशन रहेको भिडियोको सम्पादन भने अधिनायक मान सेरचनको रहेको छ ।
भिडियो हेर्नुहोस :

Comment