न्यानो कपडा

Posted By OSNepal, California, USA || Date: 4 January, 2018

जनकपुर उपमहानगरपालिकास्थित धर्मवान टोलको दलित वस्तीका स्थानीयहरुलाई न्यानो कपडा वितरण गर्नुहुँदै हास्य कलाकार सिताराम कट्टेल’धुर्मुस’ । चिसोसंगै चलेको सितलहरले कठिङग्रन बाध्य धर्मवान टोलका ८० घरपरिवारहरुको घरघरमा पुगेर वितरण गर्नुभएको हो । तस्वीरः अजय कुमार साह, रासस, धनुषा

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!