यस्तो पनि लुगा नलगाई रेलमा ५० सहरको यात्रा !

Posted By OSNepal, California, USA || Date: 10 January, 2018

काठमाडौं : मानिसले विचित्र गर्छन् । विश्वको ५० सहरमा ंआइतबार मेट्रोमा चढेका यात्रुले प्यान्ट बिना नै यात्रा गरेका छन् । लण्डनको मेट्रोमा झण्डै २ सय ५० जनाले सर्ट र कट्टु मात्र लगाएर यात्रा गरेकाछन्।

यसको कुनै खास कारण थिएन । एकछिनको लागि भए पनि हाँस्न र रमाउनको लागि पाइन्ट नलगाइ यात्रा गरेको समाचारमा उल्लेख गरिएको छ । यो एउटा वार्षिक रुपमा गरिने कार्यक्रम हो । जसलाई नो ट्राउजर मेट्रो राईड नाम दिइएको छ ।लंदन ट्यूब

लंदन ट्यूब

नो ट्राउज़र्स इवेंट

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!