स्पेनमा २८ वर्षीय नेपाली युवकको मृत्यु, यस्तो छ मृत्यु हुनुको कारण



काठमाडौँ – ह्वदयघातबाट स्पेनमा अमरजंग गुरुङको मृत्यु भएको छ । सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति मृत्यु भएको बताइएको छ । बिगत सात वर्षदेखी एक वर्ष अघिमात्र बिहे भएको थियो ।

उनलाई बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड्युटी सकेर कपडा परिवर्तन गर्दै गर्दा रेष्टुरेन्टमा हृदयघात भएको थियो।

Comment