बढेर आयो सुन र चाँदीको मूल्य, यस्तो छ आजको भाउ

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

काठमाडौं – आज सुनको भाउ तोलामा २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सयले बढेर छापावाला सुन प्रतितोला ५६ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ७५० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!