चतुरेकाे ” उपद्राे”ले गाउँ भाडियाे ( भिडियाे सहित )

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

सुनाैलाे सपना बाेकेर मनाेरञ्जनकाे दुनियामा अाउने युवाहरूकाे संख्या हजाराै छ,के सबैकाे सपना साकार हुन्छ त ? एस्तै सपना सजाउने यूवाहरूकाे भीडमा पुर्वेली कलाकरकाे एउटा समुहले ” उपद्राे” नामक हास्य श्रृखंला टेलीचलचित्र लिएर अाएका छन। माेफसलमै बसेर हास्य ब्यंग्य विधालाइ समेटेर निर्माण गरिएकाे हास्य श्रृखंला ” उपद्राे” युटुव मार्फत सार्वजनिक गरिएकाे छ ।

मनाेज खत्रीको निर्माणमा बनेको हास्य टेलि श्रृखंलाले समसामयिक बिषय बस्तुलाइ ” उपद्राे”मा प्रमूख प्राथमिकतामा राखेर प्रस्तुत गरिएकाे छ ,पुर्वमै रहेर यहि बाट मनाेरञ्जन विधामा सघंर्ष गर्दै अाफ्नाे गन्तब्य सम्म पुग्न लागि परेकाे बताउछन यसका कलाकार तथा लेखक मनाेज खत्री  । यसैगरी तीन भाग बाट प्राविधिक पक्षलाइ सुधार गर्दै जाने बताउछन निर्देशक सुबास शंखर ।

मनाेज खत्री ,सुबास शंखर ,शिव भण्डारी ,सुबास अधिकारी मनिस खत्री,सराेज खनाल काेपिला सिलवाल,सबिना सार्की,सुरज साह (छाेटु) सबिन सेन्च्युरी र केशव कार्की लगायतकाे ” उपद्राे” मा अभिनय रहेकाे छ भने दिपक लुइटेलकाे छायाकंन, अनिता ठटालकाे श्रृङ्गार,मनाेज खत्रीकाे लेखन अनि निर्माणमा ज्ञानेन्द्र काेइरालाकाे सम्पादन तथा सुबास शंखरकाे निर्देशन रहेकाे छ। पुरा मनाेरञ्जन लिनका लागि  भिडियाेमा

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!