तपाईको राशी कुन हो ? शनि ग्रहको उदयले यस्तो फल मिल्न सक्छ

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

तपाईको राशी कुन् हो ? ४, र डिसेम्बर २०१७ बाट अस्ताएको भएको शनि ग्रहको फेरी उदय भएको छ । जब शनि ग्रह सूर्यको नजिक आउँछ तब शनि अस्त हुने मानिन्छ ।

यो वर्ष १५ डिसेम्बर २०१८ सम्म शनिको उदय हुनेछ । शनि उदय हुनाले कयौँ राशिको पनि भाग्य खुल्नेछ । तर, कतिपय राशीहरुका लागि भने शनिको फलदायी नहुन सक्छ ?

तपाईको राशी अनुसार शनि ग्रह उदय भएपछि प्राप्त हुने राम्रा र नराम्राकुरा यस्त छन् ।

मेष : धनलाभको मौका मिल्नेछ । कुनै पनि विवादमा सफलता मिल्नेछ । घरमा शुभ कार्य हुनेछन् ।

वृष :  नोकरीमा उन्नतिको योग बनेको छ । शुभ समाचार प्राप्त हुनेछन् । व्यवसायिक लाभ हुनाले मन प्रसन्‍न रहनेछ ।

मिथुन : जमीन र सम्पत्ति बढ्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछ । झैझगडाबाछ बच्नुहोला ।

कर्कट : आफ्नो विरोधिबाट बच्नुहोला । रोकिएको धन प्राप्त हुनेछ । व्‍यवसायमा लाभ मिल्नेछ ।

सिंह : अपरिचित व्यक्तिसँग टाढा रहनुहोला । व्‍यापारमा लाभ मिल्नेछ । यात्राको योग रहेको छ ।

कन्या : नोकरीमा स्थानान्तरण हुनुुसक्छ । परिवारमा मेलमिलाप बनाइ राख्नुहोला ।

तुला : व्‍यापारबाट लाभ मिल्नेछ । मान सम्‍मानमा बढोत्तरी हुनेछ ।

वृश्चिक : स्वास्‍थ्यमा विशेष ध्यान राख्नुहोला । कुनै पनि काम हतार नगर्नुहाला । धैर्यसाथ काम गर्नुहोला ।

धनु : विवाहको योग बनेको छ । काममा पदोन्‍नति पनि हुनसक्छ । व्‍यापारमा प्रगति हुनेछ ।

मकर : आत्मविश्वासमा वृद्धि हुनेछ । व्‍यापारमा प्रगतिको बाटो खुल्नेछन् । लाभ मिल्नेछ ।

कुम्भ : शुभ समाचार प्राप्त हुनेछ । कुनै कामलाई लिएर चिन्ता बढ्नसक्छ । रोकिएको काम बन्नेछ ।

मीन : विकासको लागि नयाँ मार्ग खुल्नेछ । कार्य कुशलतामा पनि उन्नति हुनेछ । व्यापारमा लाभ मिल्नेछ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!