नेपाली कमेडी भिडियो टायम पास भाग ८४ “देवर र भाउजु”


मात्रिका पौडेलको निर्देशन र ईश्वोर दुलालको सह निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल ‘देवर र भाउजु’ टायम पास भाग ४८ युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो।

यसका नया नया भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज टायम पासको भिडियो ४८ भाग अपलोड गरेको छ ! उक्त भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन ।

यस भागमा गाउको दाजु परदेश गएको मौकामा गाउको सुन्दर नाम गरेको देवर र भाबीको रासलीला देखाईएको छ । यो कथामा ईश्वोर दुलाल र बिना लिम्बुले अभीनय गरेका छन ।

भिडियो हेर्नुहोस् :

Comment