चर्चित सर्जक तथा संगीतकार सुरेश अधिकारीले गाए बिष्णु माझी संग लोकदोहोरी गीत “हेर्नुहोस”

Posted By OSNepal, California, USA || Date: 18 January, 2018

कमल सरगम
काठमाण्डौ
“बाइ बाइ माया तिमी जाउ लेट होला, अब हाम्रो स्वर्ग मा भेट होला” यस्तै यस्तै  गीतको अपार सफलता पछि पुन नेपाली लोक सांगीतिक क्षेत्रमा सुरेश रमण अधिकारीको अर्को मार्मिक र निकै आसालाग्दो गीत “औसीया” बजारमा आएको छ।गीतमा आवाज भने बहुचर्चित गायिका बिष्णु माझी र सुरेश रमण अधिकारीको रहेको छ भने लय तथा शब्द सृजना गायक स्वयम् सुरेश रमण अधिकारीकै रहेको छ।यो गीत योग्सना डिजिटल मार्फत बजार मा आएको हो।गीतमा अभिनय भने हाल अत्यन्तै चर्चामा रहेका मोडल आसिर प्रताप जंग,रन्जीता गुरुङ,अबिरल बोहोरा,एन्जल भन्डारी साथमा बाल कलाकार एभिलिना खड्काको रहेको छ भने निर्देशन स्मृति तिमिल्सिना”गुरुआमा”ले गरेकी हुन्।
हेर्नुहोस :

.

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!