प्रदेश नं २ को राजधानी वीरगञ्जलाई नबनाइएको भन्दै चर्कियो आन्दोलन

Posted By OSNepal, California, USA || Date: 18 January, 2018

काठमाडौँ । सरकारले प्रदेश नं २ को प्रादेशिक राजधानी जनकपुरलाई बनाइएको भन्दै वीरगञ्जका स्थानीयहरु वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रदृशनमा उत्रिएका छन् ।

बिहानैदेखि सुरु भएको प्रर्दशनका कारण सवारीसाधन तथा शैक्षिक संस्था ठप्प छन् भने लामो तथा छोटो दुरीका सवारीहरुलाई पनि निशेध गरिएको छ ।

आन्दोलनकारीले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरीरहे पनि एम्बुलेन्स, दमकल अत्यावश्यक सवारी साधनलाई भने रोक लगाइएको छैन्।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!