काठमाडौँको कागेश्वरी मनोहराको कागको प्रतिमाको तौल एक हजार केजी भन्दा बढि — OSNepal

काठमाडौँको कागेश्वरी मनोहराको कागको प्रतिमाको तौल एक हजार केजी भन्दा बढि

LC (KTM) October 02, 2023 0

काठमाडौँ, १५ असोज ःकाठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित गागलको लोकतान्त्रिक सहिद उधानमा रहेको कागको प्रतिमा । कागको प्रतिमाको तौल एक हजार ९४०।९५ केजी रहेको छ ।

यो पनि ; परदेशी(२ को प्रिमियर बागलुङमा :काठमाडौ । लोकप्रिय गायक प्रकास सपूतको डेब्यु फिल्म परदेशी–२ को उनकै गृह क्षेत्र बाग्लुङको बीएसआर मुभिजमा प्रिमियर शो गरिएको छ।

फिल्मका निर्देशक नारायण रायमाझी तथा मुख्य कलाकारहरू प्रकाश र केकी अधिकारी लगायतको सहभागितामा फिल्मको प्रथम प्रदर्शनी गरिएको हो। प्रिमियरअघि परदेशी–२ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्कालगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए। मेयर श्रेष्ठले बागलुङमा सिनेमाको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।नेपाल समचारपत्रमा खबर छ । बागलुङलाई सिनेमा छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने पनि उनले बताए। फिल्म हेरेर हलबाट निस्क“दै गर्दा दर्शकका आ“खा रसाएका थिए। आफूले अभिनय गरेको पहिलो फिल्मको गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउ“दा लागेको सपूतले बताए। ‘डेब्यु फिल्मको पहिलो दर्शक नै गृह जिल्लावासी हु“दा आफूलाई भाग्यमानी ठानेको छु’ गायक सपूतले भने।

नारायण रायमाझीद्वारा निर्देशित फिल्म आगामी असोज २६ गते नेपालसहित विदेशका विभिन्न देशबाट रिलिजमा आउ“दैछ। दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकीका अलावा नीर शाह, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीद्वारा निर्मित फिल्ममा रमेश बिजीको कथा, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर