रियाले अन्तवार्तामै यस्तो भनिन् हेर्ने जति भए चकित…हेर्नुहोस् पुरा भिडियो



नेपाली रंगमंचकि हट डान्सर तथा मोडल रिया श्रेष्ठ अहिले निकै नै चर्चामा छिन् । यसैक्रममा फेवा टाइम्सका लागि रेशम बुढाथोकीको रमाइलो कुराकानीमा मलेसियाको डान्सपछि सबैले चिनेको बताउँछिन् । सानै देखि नाचगानमा रुचि भएकी मोडल श्रेष्ठ कलाकारितामा जम्न गार्हो भएको बताउछिन् । उनि यहि डिसेम्बर २९ तारिकमा युएईमा हुन लागेको नया बर्ष धमाका २०१७ को लागी जाने भएकी छन् ।

Comment