मेरो किस्मत फुटेपछि काम लाग्यो…(भिडियो)


गीत संगीतबाट कलाकारीतामा प्रवेश गरेकी गायिका हुन् स्मृती पोखरेल । उनको निकै नै चर्चित गीतहरु बजारमा आइरहेका छन् ।
नेपाली फिल्म “चक्कर”बाट नायिकामा प्रवेश गरेकी पोखरेल भन्छिन् ग्लामर फिल्ड एउटा नसा हो गाउँदा गाउँदै रमाइलो हुन्छ ।

Comment